एनआरएन अमेरिका अध्यक्ष पौडेलको लण्डनमा स्वागत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष केशव पौडेललाई लण्डनमा स्वागत गरिएको छ । पारिवारीक भ्रमणको लागि वेलायत आएका पौडेलको सम्मानमा गैरआवासीय नेपाली संघ युकेले बुधवार लण्डनमा एक सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष पौडेलले वेलायतबासी नेपाली र अमेरिकामा रहेका नेपालीका मुद्धामा समानता रहेको वताए । उनले गैरआवासीय नेपालीहरुको … Continue reading एनआरएन अमेरिका अध्यक्ष पौडेलको लण्डनमा स्वागत